हरिविनोद अधिकारी नेपालका पत्रकार हुन्। २०११ बैशाख २५ गते सिन्धुलीको भुवनेश्वरी गाविस ग्वालटारमा जन्मेका अधिकारीले राष्ट्र पुकार साप्ताहिकबाट पत्रकारिता सुरू गरेका हुन्। उनी रेडियो नेपालको "घटना र विचार कार्यक्रम"बाट परिचित भएका हुन्। हाल उनी पत्रकारिताका साथै अध्यापन कार्यमा संलग्न छन्।


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य सूत्र सम्पादन गर्नुहोस्