हरिराम जोशी
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
हरिराम जोशी (वि.सं. १९९२ - ) संस्कृतिविद् हुन्। उनले वि.सं. २०५८मा मदन पुरस्कार पाएका हुन्।
जीवनी
सम्पादन गर्नुहोस्जोशीको जन्म टङ्गाल, ललितपुरमा वि.सं. १९९२ साल फागुन २६ गते भएको हो। उनको बाबुको नाम भारथराम जोशी हो भने उनको आमाको नाम यमकुमारी हो।
कृतिहरू
सम्पादन गर्नुहोस्उनका प्रकाशित केही कृतिहरूः
१. नेपालको प्राचीन अभिलेख
२. चण्डेश्वरी
३. नामकरण विधि
४. सती-प्रथा (वि.सं. २०६८)
५. लोक-गणतंत्र
६. अभिनव संस्कृति कोश
पुरस्कार
सम्पादन गर्नुहोस्उनले अभिनव संस्कृति कोशका लागि मदन पुरस्कार २०५८ प्राप्त गरेका हुन्।