हरिराम जोशी (वि.सं. १९९२ - ) संस्कृतिविद् हुन्। उनले वि.सं. २०५८मा मदन पुरस्कार पाएका हुन्।

जीवनी सम्पादन गर्नुहोस्

जोशीको जन्म टङ्गाल, ललितपुरमा वि.सं. १९९२ साल फागुन २६ गते भएको हो। उनको बाबुको नाम भारथराम जोशी हो भने उनको आमाको नाम यमकुमारी हो।

कृतिहरू सम्पादन गर्नुहोस्

उनका प्रकाशित केही कृतिहरूः
१. नेपालको प्राचीन अभिलेख
२. चण्डेश्वरी
३. नामकरण विधि
४. सती-प्रथा (वि.सं. २०६८)
५. लोक-गणतंत्र
६. अभिनव संस्कृति कोश

पुरस्कार सम्पादन गर्नुहोस्

उनले अभिनव संस्कृति कोशका लागि मदन पुरस्कार २०५८ प्राप्त गरेका हुन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्