हरितकण अथवा अंग्रेजी (Chlorophyll) वनस्पति कोष भित्र भएको एक प्रकारको जीवीत पदार्थ हो। यसले वनस्पतिलई प्रकाश संम्सलेसण (Photosynthesis) गरी आफ्नो खाना तयार गर्न मद्दत गर्छ।

6CO2 + 6H2O -------------> C6H12O6 + 6O2