हनुमन्ते डाँडादोलखा जिल्लामा रहेको मनोरम प्रकृति तथा धार्मीक स्थल हो । यो जिरी गाविसको वडा नं १ को पश्चिमी भेगमा रहेको छ । यहाँ साउन पुर्णिमामा ठुलो मेला लाग्छ । यो ठाउँबाट जिरी उपत्यका,चरिकोट बजार.भिमेश्वर मन्दिर,शैलुङ जस्ता विभिन्न ठाउँहरूको प्रत्यक्ष दृश्य अवलोकन गर्न सकिन्छ। यो डाँडा समुन्द्री सतहवाट करिव ३०५० मिटरको उचाइमा अवस्थित छ।[१]

सन्दर्भहरु सम्पादन गर्नुहोस्