हङकङ अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली

हङकङ अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमले अन्डर-१९ अन्तर्राष्ट्रिय क्रिकेटमा हङकङको प्रतिनिधित्व गर्ने गर्दछ । यो हङकङ क्रिकेट सङ्घको मातहतमा रहेको छ जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को सदस्य हो ।[१]

हङकङ अन्डर-१९
आवद्दताहङकङ क्रिकेट सङ्घ
आइसिसी क्षेत्रएसीसी
पहिलो अन्तर्राष्ट्रिय
हङकङ हङकङ vs. बङ्गलादेश 
(इपोह, मलेसिया; ३१ जुलाई १९९४)
८ फेब्रुअरी २०१६सम्म


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Hong Kong Under-19s/Recent Results espncricinfo.com 10/12/10

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्