स्यालको सिङ
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
खासगरी भाले स्याल कराएका बेला उसको सिङ निस्किन्छ् भन्ने लोकश्रुति रहिआएको छ। त्यसरी कराइरहेका बेला त्यसलाई मार्न सकेमा सिङ फेला पार्न सकिन्छ भन्ने विश्वास छ। यसको पनि वैज्ञानिक धरातल छैन किनभने विज्ञानले यसको अस्तित्व स्वीकार्दैन|