उत्पादनको परिमाणसँग कुनै अन्तरसम्बन्ध नभएको लागतलाई स्थिर लागत भनिन्छ अथवा उत्पादनको परिमाणमा घटवढ भए पनि लागतमा कुनै परिवर्तन नहुने खालको लागत नै स्थिर लागत हो ।[१] उदाहरणको लागिः घर भाडा, तलव, यन्त्रको ह्रास आदि ।

यस प्रकारको लागतको सम्बन्ध उत्पादनको परिमाण सँग नभइ समयसँग हुने गर्दछ जसको कारणले उत्पादनको परिमाण घटवढ भएता पनि सो को असर लागतमा पर्दैन । त्यसैले यसलाई आवधिक लागत पनि भनिन्छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्