स्ट्राइकफोर्स (मिश्रित मार्सल आर्ट)


स्ट्राइकफोर्स संयुक्त राज्यमा रहेको एक मिश्रित मार्सल आर्ट र किक-बोक्सिंग सङ्गठन थियो जुन "स्यान जोश, क्यालिफोर्निया"मा सन् १९८५ देखि २०१३ सम्म संचालित रह्यो ।

स्ट्राइकफोर्स
(Strike force)
पूर्व प्रकार
प्राइभेट कम्पनी
उद्योगमिश्रित मार्सल आर्ट पदोन्नति
उत्तराधिकारीअल्टिमेट फाईटिंग च्याम्पियनशिप
स्थापित१९८५ (किक बोक्सिंग), २००६ (एम. एम. ए)
स्थापनाकर्तास्कट्ट कोकर
बन्दजेनुवरी १२, २०१३
केन्द्रीय कार्यालय
शेन जोश, क्यालीफोर्निया
,
मूल सङ्गठनजुफ्फा, एल. एल. सी.
वेबसाइटwww.strikeforce.com

ईतिहास सम्पादन गर्नुहोस्

 
न्याशविल, टेनेशेमा समपन्न "स्टीइकफोर्स च्यालेन्जर्स 13"

एक किक-बोकिसिंग सङ्गठनको रूपमा स्थापित भएको "स्ट्राइकफोर्स" पछि गएर विश्वकै दोस्रो सबैभन्दा ठुलो मिश्रित मार्सल आर्ट पदोन्नति बन्न पुग्यो । यसको प्रथम एमएमए कार्यक्रम स्ट्राइकफोर्स: स्यामरक भर्सस ग्रेसी मार्च १०, २००६ स्यान जोस, क्यालीफोर्नियाको एचपि प्याविलियन रंगशालामा सम्पन्न भएको थियो।[१]

संन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Sherdog.com, "Sherdog Fight Finder", Sherdog.com, अन्तिम पहुँच २००९-०२-०८