स्टानिलास वावरिन्का (जन्म:२८ मार्च १९८५) स्विट्जरल्यान्डका व्यवसायिक टेनिस खेलाडी हुन् । उनले सन् २०१४ को अस्ट्रेलियन ओपन एकल प्रतियोगितामा पुरुष तर्फको उपाधि जितेका थिए । [१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "घाइते नाडाललाई हराउँदै वरिन्काले जिते अस्ट्रेलियन ओपन", अन्नपुर्ण पोस्ट, २०७० माघ १२, आइतबार, अन्तिम पहुँच २०७० माघ २६ [dead link]