सौन्दरानन्द नामक महाकाव्यका महाकाव्यकार अश्वघोष हुन् । यसमा सिद्धार्थ गौतम जन्मिनुभन्दा पहिलेदेखिकै आख्यान पाइन्छ । यसमा विषयवस्तुको थालनी कपिलवस्तु क्षेत्रबाट गरिएको छ । त्यसपछि राजा शुद्धोदनको वर्णन, पुत्रजन्म प्रसङ्ग, सांसारिक विषयवस्तुको तुच्छताको वर्णन, कामुक प्रवृत्तिको निन्दा, हिमालयको वर्णन, स्वर्गको तुच्छता आदिको कलात्मक प्रस्तुति पाइन्छ । [१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. शर्मा, प्रा.गोपीकृष्ण (२०५६), संस्कृत साहित्यको रूपरेखा, काठमाडौं : अभिनव प्रकाशन

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

बाह्य सन्दर्भ सम्पादन गर्नुहोस्

[१]