सेल्मा लागेर्लाफ

सेल्मा लागेर्लाफ (स्वीडेनी: [ˈsɛlˈma ˈlɑːɡə(r)ˈløːv] ( ); २० नोभेम्बर १८५८ – १६ मार्च १९४०) एक स्वेडिस लेखक थिइन् ।

सेल्मा लागेर्लाफ
सेल्मा लागेर्लाफ, 1909
जन्मसेल्मा ओट्लिया लोविसा
(१८५८-११-२०)२० नोभेम्बर १८५८
मारबक्क, भरमलण्ड, स्वीडेन
मृत्यु१६ मार्च १९४०(१९४०-०३-१६) (८१ वर्ष)
मारबक्क, भरमलण्ड, स्वीडेन
पेशालेखक
राष्ट्रियतास्वीडिश
उल्लेखनीय सम्मानहरूसाहित्यमा नोबेल पुरस्कार
1909

यो पनि हेर्नुहोस्सम्पादन

नोबेल पुरस्कार विजेता महिलाहरूको सूची

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य लिङ्कहरूसम्पादन