सेलो प्रसिद्ध लोककलय हो । पहाडका काखमा बस्ने तामाङ, भोटे जस्ता जातिबाट विकसित हुँदै आउकाले यसलाई ताङसेलो , भोटेसेलो पनि भनिन्छ । अहिले यो राष्ट्रिय लय भइसकेको छ । एउटा उदाहरण -

पैले बाजेका पालामा
रुपिया गन्थे डालामा
एेले हाम्रा पालामा
मकै छैन डालामा [१]


सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. पराजुली,कृष्णप्रसाद (मधुपर्क, २०५५ भदौ), नेपाली लोक साहित्यमा लोककगीतको लयविधान, काठमाडौँ: गोरखापत्र संस्थान