सेलो (लोकलय)
सेलो प्रसिद्ध लोककलय हो । पहाडका काखमा बस्ने तामाङ, भोटे जस्ता जातिबाट विकसित हुँदै आउकाले यसलाई ताङसेलो , भोटेसेलो पनि भनिन्छ । अहिले यो राष्ट्रिय लय भइसकेको छ । एउटा उदाहरण -
- पैले बाजेका पालामा
- रुपिया गन्थे डालामा
- एेले हाम्रा पालामा
- मकै छैन डालामा [१]
सन्दर्भ सूची
सम्पादन गर्नुहोस्- ↑ पराजुली,कृष्णप्रसाद (मधुपर्क, २०५५ भदौ), नेपाली लोक साहित्यमा लोककगीतको लयविधान, काठमाडौँ: गोरखापत्र संस्थान