सेबस्टियन बियेनेक

सेबस्टियन बियेनेक (अङ्ग्रेजी: Sebastian Bieniek, जन्म सन् १९७५ अप्रिल २४) एक जर्मन कलाकार, चलचित्र निर्देशक र लेखक हुन। उनको गतिविधि चित्रकारी, फोटोग्राफी, प्रदर्शन, मूर्तिकला, लेखन र भिडियो समावेश छ।[१]

सेबस्टियन बियेनेक
सेबस्टियन बियेनेक 2018
जन्म (१९७५-०४-२४) अप्रिल २४, १९७५ (उमेर ४७)
पोल्यान्ड
मृत्यू९ फेब्रुअरी २०२२(२०२२-०२-०९) (४६ वर्ष)
विधाकला प्रदर्शन, शारीरिक कला
अभियानचित्रकला
वेबसाइटwww.bieniek.at

उनी जर्मनीको बर्लिनमा बसिरहेका पाँच जना प्रभावशाली कलाकारहरू मध्ये एक हुनु।[२]

२०१८ मा उनी संसारको १७१ सबैभन्दा प्रभावशाली विचारधारा भएका व्यक्तित्वमा सूचीकृत समेत थिए।[३]


जीवनीसम्पादन

सन्दर्भ समाग्रीहरूसम्पादन