सेनेगल महिला राष्ट्रिय फुटबल टोली
सेनेगल महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सेनेगलको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो सेनेगल फुटबलको लागि शासकीय निकाय सेनेगल फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।
सङ्गठन | सेनेगल फुटबल सङ्घ | ||
---|---|---|---|
सङ्घ | सिएएफ | ||
प्रमुख प्रशिक्षक | Bassouare Diaby | ||
फिफा कोड | SEN | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ७९ (२३ मार्च २०१८) | ||
उच्च वरीयता | ७५ (जुन २००९) | ||
निम्न वरीयता | १०२ (अगस्ट २००३) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
सेनेगल ०–३ घाना (डकर, सेनेगल; २२ सेप्टेम्बर, २००२) | |||
ठूलो विजय | |||
सेनेगल ९–० गिनी (डकर, सेनेगल; १५ मे, २००६) | |||
ठूलो हार | |||
सेनेगल २–८ नाइजेरिया (डकर, सेनेगल; १० जुलाई, २००४) आइभोरी कोस्ट ६–० सेनेगल (अबिजान, आइभोरी कोस्ट; १२ अक्टोबर, २०१२) | |||
अफ्रिकी महिला च्याम्पियनसिप | |||
उपस्थिति | २ (पहिलो खेल १९९१) | ||
उत्कृष्ट नतिजा | समूह चरण (१९९१, २०१२) |