सूर्योपनिषद
सूर्य उपनिषद् अथर्ववेद शाखा अन्तर्गत पर्ने एक उपनिषद हो यो संस्कृत भाषामा लेखिएको उपनिषद हो यसको रचयिता प्राचीन ऋषिहरू हुन भन्ने मान्यता भए पनि वेद व्यासलाई अनेकौ उपनिषद्को व्याख्याता मानिन्छ ।
विवरण
सम्पादन गर्नुहोस्
सूर्य उपनिषद् अथर्ववेद शाखा अन्तर्गत पर्ने एक उपनिषद हो यो संस्कृत भाषामा लेखिएको उपनिषद हो यसको रचयिता प्राचीन ऋषिहरू हुन भन्ने मान्यता भए पनि वेद व्यासलाई अनेकौ उपनिषद्को व्याख्याता मानिन्छ ।
"https://ne.wikipedia.org/w/index.php?title=सूर्योपनिषद&oldid=1220405" बाट अनुप्रेषित