सूरदास प्रसिद्ध कृष्ण भक्त तथा भक्तिकविको रूपमा प्रसिद्ध छन । हिन्दी साहित्यमा भगवान कृष्णको अनन्य उपासक र ब्रजभाषा का श्रेष्ठ कवि सूरदास हिंदी साहित्यमा सूर्य मानिन्छ्न । उनी जन्म देखि नै दृष्टी विहिन थिए ।

सूरदास

अन्य सम्पादन गर्नुहोस्

जीवनी सम्पादन गर्नुहोस्

सूरदासको जन्म १४७८ ईशवीयमा रुनकता नामक गाऊमा भएको थियो

स्रोत सम्पादन गर्नुहोस्


यी पनि हेर्नुहोस सम्पादन गर्नुहोस्