सूनी तारापोरेवाला (जन्म १९५७) एक पटकथा लेखक र फोटोग्राफर हुन्। उनीलाई मीरा नायर द्वारा निर्देशित मिसिसिपी मसाला, द नेमसेक र अस्करको लागि नामित सलाम बम्बे! (१९८८)को लागि गरिएको पटकथा लेखनको लागि चिनिन्छिन्।[१] उनीलाई भारत सरकारले २०१४मा पद्म श्रीले सम्मानित गर्यो।[२]

सूनी तारापोरेवाला
जन्म1957
मुम्बई
राष्ट्रियताभारत
पेशापटकथा लेखक, चलचित्र निर्देशक, फोटोग्राफर
कार्यकाल1988–हाल सम्म

चलचित्रहरू सम्पादन गर्नुहोस्

  • लिटिल जिज़ु (२००९) (लेखिका-निर्देशिकाको रूपमा)
  • द नेमसेक (२००६)
  • डा बाबासाहेब अम्बेडकर (२०००)
  • सच ए लन्ग जर्नी (१९९८)
  • माय ओवन कंट्री (१९९८) (शोटाइम टिभी)
  • मिसिसिपी मसाला (१९९१)
  • सलाम बम्बे! (१९८८)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Viets, Alexandra (१२ अक्टूबर १९९४), "From Hollywood Back to Bombay", New York Times 
  2. Das, Soma (१६ अक्टोबर २०१५), "‘Life’s all about taking risks’ : Filmmaker-author Sooni Taraporevala", Hindustan Times, अन्तिम पहुँच १९ अक्टोबर २०१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्