सूचनाको हक सम्बन्धि ऐन २०६४

सूचनाको हक सम्बन्धि ऐन २०६४ नेपालको पुनर्स्थापित व्यवस्थापिका संसदले पारित गरेको हो। यसमा नेपालको अन्तरिक संविधान २०६३ द्वारा प्रदत्त सूचनाको हक बमोजिम सूचना प्राप्त गर्नका लागि राष्ट्रिय सूचना आयोगको व्यवस्था समेत गरिएको छ।