सूर्यप्रसाद पोखरेल पूर्वी नेपालको इलाम जिल्लामा अवस्थित देउमाई नगरपालिकाका मेयर हुन्।उहाँ २०२७ सालदेखि मेयर हुनुहुन्छ। उनले अहिलेसम्म देउमाई नगरपालिकाको नेतृत्व गरिरहेका छन् ।उनको घर देउमाई नगरपालिका मङ्गलबारेमा छ।[१][२]

सुर्य प्रसद पोख्रेल
राष्ट्रियतानेपाली
पेशाराजनीतिज्ञ
चिनारीको कारणदेउमाई नगरपालिकाको मयोर

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Deumai | Local Governance and Community Development Programme (LGCDP) - II", lgcdp.gov.np, अन्तिम पहुँच २०२३-०४-०७ 
  2. "Welcome to Deumai Municipality | Deumai Municipality", deumaimun.gov.np (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०४-०७