सुमन खतिवडा
सुमन खतिवडा (जन्म ७ अगस्ट १९९९) नेपाली राष्ट्रिय महिला टोलीबाट खेल्ने नेपाली क्रिकेट खेलाडी हुन्। [१]
व्यक्तिगत जानकारी | |
---|---|
जन्म | नेपाल | ७ अगस्ट १९९९
बलिङ | Right-arm medium |
अन्तर्राष्ट्रिय जानकारी | |
राष्ट्रिय टोली | |
Only T20I (cap १८) | ७ डिसेम्बर २०१९ v माल्दिभ्स |
स्रोत: Cricinfo, १८ नोभेम्बर २०२१ |
नोभेम्बर २०१९ मा, उनलाई २०१९ दक्षिण एसियाली खेलकुदमा महिला प्रतियोगिताको लागि नेपालको टोलीमा समावेस गरिएको थियो। [२] उनले ७ डिसेम्बर २०१९मा नेपालको लागि महिला ट्वान्टी-२० अन्तर्राष्ट्रिय (WT20I) माल्दिभ्स विरुद्धको प्रतियोगितामा डेब्यु गरेकी थिइन् । [३]
सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ "Suman Khatiwada", cricnepal.com, अन्तिम पहुँच ३० मार्च २०१८।
- ↑ "Cricket", South Asian Games 2019, अन्तिम पहुँच ३० नोभेम्बर २०१९।
- ↑ "3rd Place Play-off, Pokhara, Dec 7 2019, South Asian Games Women's Cricket Competition", ESPN Cricinfo, अन्तिम पहुँच २ डिसेम्बर २०१९।