सुनीता नारायण (जन्म १९६१--) भारतकी प्रसिद्ध पर्यावरणविद हुन्। उनी हरित राजनीति र अक्षय विकासको महान समर्थक पनि हुन्। सुनीता नारायणन सन १९८२बाट भारत स्थित विज्ञान एवं पर्यावरण केन्द्रसँग जोडि रहिन्। यो बेला उनी यस केन्द्रकी निदेशक हुन्। उनी पर्यावरण सञ्चार समाज (Society for Environmental Communication)की निदेशक पनि हुन्। उनी डाउन टू अर्थ नामक एक अंग्रेजी पाक्षिक पत्रिका पनि प्रकाशित गर्ने गर्छिन् जो पर्यावरणमा केन्द्रित पत्रिका हो।

सुनीता नारायण
सुनीता नारायण
राष्ट्रियताभारतीय
पेशापर्यावरण प्रेमी

सन २००५ मा भारत सरकारले उनलाई पद्मश्रील अलंकृत गरेको थियो। प्रकृतिसँग प्रेम गर्ने सुनीता नारायणको इंग्लेण्डको पत्रिकाले दुनिया भरमा रहेका सर्वश्रेष्ठ १०० बुद्धिजीवियहरूको श्रेणीमा शामिल गरेको छ। (अगष्ट २०१०)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्