सुनन्दा पुष्कर
भारतीय व्यवसायी र भारतीय पूर्व कुटनीतिज्ञ र राजनीतिज्ञ शशि थरूर की पत्नी
सुनन्दा पुष्कर नाथ दास (२७ जुन १९६२ - १७ जनवरी २०१४) एक भारतीय व्यवसायी र भारतीय पूर्व कुटनीतिज्ञ र राजनीतिज्ञ शशि थरूर की पत्नी थिइन्। उनी दुबईमा आधारित टेकम इन्भेस्टमेन्ट नामक निवेश कम्पनीकी विक्री निर्देशक तथा भारतमा रहेको रेन्डेजभोस स्पोर्ट्स वर्ल्डकी सहमालिक समेत थिइन्।[२]
सुनन्दा पुष्कर | |
---|---|
जन्म | सुनन्दा पुष्कर दास २७ जुन १९६२ सोपोर, जम्मू कश्मीर |
मृत्यु | १७ जनवरी २०१४ नयाँ दिल्ली, भारत | (उमेर ५१)
मृत्युको कारण | अनुसन्धानमा |
नागरिकता | क्यानडियन [१] |
जीवनसाथी |
|
प्रारम्भिक जीवन
सम्पादन गर्नुहोस्सुनन्दा पुष्करको जन्म २७ जुन १९६२ मा कश्मीरी पण्डित परिवारमा भएको थियो। भारतीय सेनाका कोलेनल पुष्कर नाथ दास र जया दासको उनी एक मात्र छोरी थिइन्।
जीवनी
सम्पादन गर्नुहोस्महिलाहरूको प्रतिष्ठित सरकारी कलेजमा अध्ययन गर्दा उनी कलेजको अध्यक्ष थिइन्। उनले आफ्नो मित्र कश्मीरी पाण्डित र होटल व्यवस्थापनमा स्नातक गरेका सञ्जय राइनासँग विवाह गरे।[३]सुनन्दाको २०१० मा शशि थरूर सँग विवाह भयो ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Suddenly SUNANDA" [सुनन्दा अकस्मात], अन्तिम पहुँच २०१९-०२-०२।
- ↑ "Who is Sunanda Pushkar? Her background and many scandals" [को हुन् सुनन्दा पुष्कर? उनको पृष्ठभूमि र अनेकौँ घट्नाहरू], अन्तिम पहुँच २०१९-०२-०२।
- ↑ "Sunanda Pushkar — Kashmiri village girl who made it big in life" [सुनन्दा पुष्कर: जीवनमा ठुलै उचाई पाएकी कश्मीरी केटी], DNA (डिएनए) (अङ्ग्रेजीमा), २०१४-०१-१८, अन्तिम पहुँच २०१९-०२-०२।