सुनन्दा पुष्कर

भारतीय व्यवसायी र भारतीय पूर्व कुटनीतिज्ञ र राजनीतिज्ञ शशि थरूर की पत्नी

सुनन्दा पुष्कर नाथ दास (२७ जुन १९६२ - १७ जनवरी २०१४) एक भारतीय व्यवसायी र भारतीय पूर्व कुटनीतिज्ञ र राजनीतिज्ञ शशि थरूर की पत्नी थिइन्। उनी दुबईमा आधारित टेकम इन्भेस्टमेन्ट नामक निवेश कम्पनीकी विक्री निर्देशक तथा भारतमा रहेको रेन्डेजभोस स्पोर्ट्स वर्ल्डकी सहमालिक समेत थिइन्।[२]

सुनन्दा पुष्कर
जन्मसुनन्दा पुष्कर दास
(१९६२-०६-२७)२७ जुन १९६२
सोपोर, जम्मू कश्मीर
मृत्यु१७ जनवरी २०१४(2014-01-17) (उमेर ५१)
नयाँ दिल्ली, भारत
मृत्युको कारणअनुसन्धानमा
नागरिकताक्यानडियन [१]
जीवनसाथी
  • सञ्जय राइना (?–१९८८)
  • सुजिथ मेनोन (१९९१–१९९७ )
  • शशि थरूर (२०१०–२०१४ )

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

सुनन्दा पुष्करको जन्म २७ जुन १९६२ मा कश्मीरी पण्डित परिवारमा भएको थियो। भारतीय सेनाका कोलेनल पुष्कर नाथ दास र जया दासको उनी एक मात्र छोरी थिइन्।

जीवनी सम्पादन गर्नुहोस्

महिलाहरूको प्रतिष्ठित सरकारी कलेजमा अध्ययन गर्दा उनी कलेजको अध्यक्ष थिइन्। उनले आफ्नो मित्र कश्मीरी पाण्डित र होटल व्यवस्थापनमा स्नातक गरेका सञ्जय राइनासँग विवाह गरे।[३]सुनन्दाको २०१० मा शशि थरूर सँग विवाह भयो ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्