सुधारिएको चुलो परम्परागत चुलो भन्दा फरक गाउँमै पाइने वस्तु प्रयोग गरी भिन्न तरिकाले बनाइएको धुवा रहित, दाउरा कम खपत हुने चुलो हो। [] सुधारिएको चुलोमा दुईवटा चुलो हुने र धुवाँ घरभित्र नफैलिने भएकाले धुवाँले घर कालो हुदैन ।[]



सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. नविकरणीय उर्जा प्रविधि, नेपाल सरकार, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र। 
  2. गोरखापत्र राष्ट्रिय दैनिक, "लोकप्रिय बन्दै सुधारिएको चुलो", गोरखापत्र राष्ट्रिय दैनिक, अन्तिम पहुँच २०१४  লেখা "06" উপেক্ষা করা হয়েছে (सहायता); লেখা "18 " উপেক্ষা করা হয়েছে (सहायता)