सुदर्शन खतिवडा अनलाइनखबरका विचार सम्पादक हुन् । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको शेफर्ड कलेजमा पत्रकारिता अध्यापनरत खतिवडा सामुदायिक रेडियो प्रसारक संघ (एकोराब) का सचिव पनि हुन् ।

उनले साझापोस्टबाट राजीनामा दिएर सन् २०२१ जुनदेखि अनलाइनखबरमा काम गर्न थालेका हुन्।

समसामयिक राजनीतिक टिप्पणी र सशक्त लेखन [१][२]का लागि उनी परिचित छन् ।