सिलोक (लोकलय)
सिलोकका पनि विभिन्न भेद छन् - शार्दूलविक्रीडित, उपजाति, अनुष्टुप् आदि । यसमा १९ अक्षरको लय शार्दूलविक्रीडितका सुरमा रहेको पाइन्छ । यो लय संस्कृतबाट आए पनि मौलिक नेपाली लोककलयका रूपमा परिचित छ । एउटा उदाहरण :
- काग् क्वैली वनमा ढुकूर जुरेली पन्छीमा राम्रो मुजुर ।
- फूल् फूल्या नगरी सबै वनभरी टिपेर ल्याउ हजूर ।। [१]
सन्दर्भ सूची
सम्पादन गर्नुहोस्- ↑ पराजुली,कृष्णप्रसाद (मधुपर्क, २०५५ भदौ), नेपाली लोक साहित्यमा कगीतको लयविधान, काठमाडौँ : गोरखापत्र संस्थान