सिन्की मूलाबाट बनाइने नेपाली तरकारी हो । मूलाका फेदको अथवा मूलालाई किच्याएर गुन्द्रुक जस्तै खाडल वा गोल्फु, घैँटो आदिमा हालिन्छ। गुन्द्रुकभन्दा बढी अमिलो हुन्छ हुने हुनाले यसको अचार र झोलिलो तिहुन खाने गरिन्छ। सिन्की पाचनको काम गर्छ अनि धेरै दिनसम्म राख्‍न सकिन्छ।

सिन्कीको झोल

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्