सिद्धार्थ वनस्थली स्कूल

सन् १९५२मा स्व.प्रा. भुवनलाल जोशी र शिक्षाविद् स्व. विजयानन्द जोशीद्वारा संयुक्तरूपमा स्थापना भएको सिद्धार्थ वनस्थली इन्स्टीच्युटको शुरुको नाम 'वनस्थली विद्याश्रम' थियो। खरको छाना भएको दुईतले माटोको भवनबाट थालनी भएको उक्त इन्स्टीच्युटमा संस्थापक सदस्यका छोराछोरीलगायत छिमेकी र नातागोताहरू नै यस विद्यालयका पहिलो समूहका विद्यार्थी थिए। इन्स्टीच्युटका लागि जग्गा स्व. मार्सल जनरल हरिशमशेर ज.ब.रा.बाट सहयोगस्वरूप प्राप्त भएको थियो। स्व.प्रा. भुवनलाल जोशी अमेरिकाबाट उच्च शिक्षा हासिल गरेर फर्किएपछि उहाँकै सक्रियतामा इन्स्टीच्युटको स्थापना भयो भने उहाँले नै लगभग धेरैजसो विषयको प्राध्यापनको दायित्व लिनुभएको थियो।

Budhanilkantha School
बूढानीलकण्ठ स्कूल
ठेगाना
बनस्थली बालाजु

काठमाडौं
,
बागमती
44600

नेपाल
जानकारी
विद्यालय प्रकारनिजी स्कुल
आदर्श वाक्यKnowledge is Power
संस्थापनसन् १९५२
विद्यालय जिल्लाकाठमाडौं
कर्मचारी200
सङ्काय80
ग्रेड5-12
विद्यार्थी सङ्ख्या1136 total
Sixth form students180
शिक्षक-विद्यार्थी अनुपात14:1
क्षेत्र95 Acres
नाराKnowledge is Power
GraduatesApproximately 4000
वेबसाइटsvi.edu.np

सन् १९७३ मा आएर सुरुको सिद्धार्थ अङ्ग्रेजी बोर्डिङ स्कूलको नामलाई पुनः वनस्थली विद्याश्रम बनाई सिद्धार्थ वनस्थली माध्यमिक विद्यालय नामकरण गरियो र सोही वर्षदेखि लक्ष्मण राजवंशीले स्कूलको सम्पूर्ण जिम्मेवारी वहन गर्दै आउनुभएको छ।

बाह्य कडीहरू सम्पादन गर्नुहोस्