सिँदुरे नेपालमा पाइने एक प्रकारको रूख हो। यसको पात खस्रो र सिँदुर पोतिएको जस्तो रङको हुनाले यसलाई सिँदुरे भनिएको हो।