सिँउडी क्याक्टस प्रजातिको एक किसिमको काँडादार झाडी हो। यसबाट दूधजस्तो चोप निस्कन्छ।