सालिमो नेपालमा पाइने एक किसिमको घाँस हो। यो घर छाउने खरको रूपमा पनि प्रयोग हुन्छ।