सार्वभौमसत्ता
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
सार्वभौमसत्ता भनेको राज्यको भूमिमा स्थित जमिन, जल, जङ्गल, प्राकृतिक स्रोतमा अर्थात् भूगोलमाथिको अधिकार हो। उक्त अधिकार राजामा नै निहित थियो। हुन त भूगोलको अस्तित्व नै नस्वीकार्ने अवधारणा मधेसी मोर्चाहरूले ल्याएका बेला नेपाली जनताको सार्वभौमसत्ता भूमिमा नभई जनसङ्ख्यामा सीमित छ भन्ने विवाद पनि आएको छ। परन्तु सत्य के हो भने, जुनसुकै स्थानमा रहे पनि हरेक जनताको देशको कुनै पनि भूगोल अर्थात् भूमि र स्रोतमा रहने अधिकार नै सार्वभौमसत्ता हो। दार्चुलावासीको मेची नदीमा तथा सप्तरीवासीको सगरमाथामा रहने बराबरको अधिकार नै हो सार्वभौमसत्ता।