सारा फोस्टर (जन्म: ५ फेब्रुअरी १९८१[१][२]) एक अमेरिकी अभिनेत्री हुन्। उनी ९०२१० मा जेन क्लार्कको भूमिकाका लागि परिचित छिन्। चलचित्र क्षेत्रमा आउनुअघि उनी फेसन मोडल थिइन्।

सारा फोस्टर
Sara Foster
जन्म (1981-02-05) ५ फेब्रुअरी १९८१ (उमेर ४३)
लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
पेशाअभिनेत्री
कार्यकालसन् १९९९–वर्तमान
सन्तान
आफन्त

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Sara Foster [@saramfoster] (अगस्ट २, २०१२), "Guys thanks so much for my birthday wishes.The thing is,ITS NOT MY BIRTHDAY!!My bday is FEB 5th!!Internet wants me to be younger apparently." (ट्विट), अन्तिम पहुँच जुन १८, २०१६ट्विटरद्वारा। 
  2. Pauline O'Connor (मार्च १३, २००५), "Sara Foster: Who's Keeping Score?", The New York Times, अन्तिम पहुँच जुन १८, २०१६, "Though Ms. Foster just turned 24..." 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्