सामसङ ग्यालेक्सी एस एडभान्स

स्यामसन्ग जी टी - आई ९०७० ग्याल्याक्सी यस एडभान्स (ग्याल्याक्सी यस २ लाईटको नामले पनि जानिन्छ) एन्ड्र्यड स्मार्टफोन हो जुन जनवरी २०१२ मा उन्न्त गरियेको थियो र अप्रिल २०१२ मा मूल ग्याल्याक्सी यसलाई एडभान्सको रूपमा प्रसारित गरियेको थियो। ग्याल्याक्सी यस एडभान्समा ४ इन्चको सुपर अमोल्ड डिसप्ले छ जसको रिजोल्युशन २३३ पि पि आईमा ४८० x ८०० पिक्सेल छ, १ GHz गति भयेको ड्युअल - कोर प्रोसेसर, ७६८ एम बीको र्याम छ ।[१] [२] [३] [४]

स्यामसन्ग आई ९०७० ग्याल्याक्सी यस एडभान्स
स्यामसन्ग आई ९०७० ग्याल्याक्सी यस एडभान्स
निर्मातासामसुङ एलेक्ट्रोनिक्स
शृंखलासामसुङ इलेक्ट्रोनिक्स
संगत सञ्जालहरू2G: GSM 850 / 900 / 1800 / 1900
3G: HSDPA 850 / 900 / 1900 / 2100
पहिलो संस्करणअप्रिल २०१२
देश अनुसार उपलब्धताबिश्वब्यापी
पूर्ववार्तीSamsung Galaxy S, Samsung Galaxy S Plus, Samsung Galaxy SL I9003
आयाम123.2 x 63 x 9.69 mm
तौल१२० ग्राम
अपरेटिंग सिस्टमAndroid v2.3.6 (Gingerbread) upgradable to Android v4.1.2 (Jelly Bean)
सिस्टम चिपSTE NovaThor U8500
सीपीयू१ GHz Dual-core ARM Cortex-A9
जीपीयूARM Mali-400MP
मेमोरी७६८ एमबि रय्म
क्षमता८ वा १६ जिबि
बाह्य क्षमता३२ जिबि सम्म
ब्याट्री१५०० एमएएच
तथ्याङ्क निविष्टिMulti-touch capacitive touchscreen, headset controls, Proximity sensor, Ambient light sensor, 3-axis Gyroscope, Magnetometer, Accelerometer, aGPS
डिस्प्ले४ इन्च (१०० मिमी) Super AMOLED 800x480 resolution (~233 ppi)
रियर क्यामेराMpx Back-illuminated sensor with auto focus and 720p video recording at 30fps
अगाडीको क्यामेरा१.३ Mpx
कनेक्टिभिटीHSPA, Bluetooth 3.0, Wi-Fi, DLNA, Kies Air, NFC (Optional), USB

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्