साङपाङ
नेपालमा बसोबास गर्ने राई जातीको एक थर। यो जतीको मुख्य पुर्ख्यौली थलो उदयपुर, ओखलढुङगा, खोटाङ् र भोजपुर हो। अहिले नेपालको विभिन्न सहरहरूमा प्रशस्तै छरिएर बसोबास गरेको पाइन्छ। यिनिहरू मेहनति, इमान्दार र शाहसी हुन्छन्।

"https://ne.wikipedia.org/w/index.php?title=साङपाङ&oldid=875158" बाट अनुप्रेषित