धरानको उत्तर तिर रहेको डाडा र यसको टुप्पामा रहेको भंञ्ज्याङ् | पहिले मोटर बाटोको अभावमा धनकुटा जान यो बाटो प्रचलित थियो|

  • लोक भाकामा सांगुरी
    • तारादेवी द्वारा गाईएको "सांगुरी वारी नि हो , यो धारापानी, गडतिरको हाऊ हजुर बालुवा..