सहिद स्मारक ए-डिभिजन लिग २०७८

शहीद स्मारक ए डिभिजन लिग २०७८ (अंग्रेजी:2021–22 Martyr's Memorial A-Division League) सहिद स्मारक ए-डिभिजन लिगको ४४ औ सस्करण हो। यस प्रतियोगिताको साबिक विजेतालाई रूपमा मछिन्द्र फुटबल क्लब रहेको छ[२]। यस लिग जित्ने टिमले २०२२ एएफसी कप छनोट चरण खेल्ने छ।

सहिद स्मारक ए-डिभिजन लिग २०७८
संस्करण२०७८
मिति१९ नभेम्बर २०७८[१] - TBA
सबै तथ्याङ्कहरू २९ नोभेम्बर २०२१ सम्म अद्यावधिक गरिएको छ।

स्थानहरु सम्पादन गर्नुहोस्

यस लिगका खेलहरू काठमाडौं उपत्यकाका फरक ३ रंगशालाहरुमा संचालन भइरहेको छ।

काठमाडौं ललितपुर
दशरथ रंगशाला च्यासल रंगशाला एन्फा कम्लेस
क्षमता: १५,००० क्षमता: १०,००० क्षमता: ६,०००
 

खेल विवरणहरु सम्पादन गर्नुहोस्

ह्याट्रिक सम्पादन गर्नुहोस्

खेलाडी क्लब विपक्षी नतिजा मिति
  अजेई मार्टिन्स सातदोबाटो युथ क्लब एपिएफ ४-१[३] ३ डिसेम्बर २०२१

सन्दर्भ सामाग्रीहरु सम्पादन गर्नुहोस्

  1. "A Division League postponed until November 19", All Nepal Football Association, अन्तिम पहुँच १३ नोभेम्बर २०२१ 
  2. "South Asia Domestic Wrap: Gokulam Kerala, Machhindra emerge champions | Football | News |", the-AFC (en-GBमा), अन्तिम पहुँच २०२१-०६-३० 
  3. "ANFA | Satdobato pile more misery on APF with thumping 4-1 win", the-anfa.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१२-०३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्