सहिद स्मारक ए-डिभिजन लिग २०१३

सहिद स्मारक ए-डिभिजन लिग २०१२ नेपाली राष्ट्रिय लिग सहिद स्मारक ए-डिभिजन लिगको दोस्रो संस्करण रहेको थियो । यो लिगको तेस्रो संस्करण हो । यस पालिको लिग भने तत्कालीन पुलिस फोर्स क्लबले जित्न सफल भएको थियो । यो पुलिस फोर्सको लगातार दोस्रो राष्ट्रिय लिग उपाधि रहेको थियो । यस अगाडिको २०१२ सालको लिग पनि पुलिस फोर्सले नै जितेको थियो ।

सहिद स्मारक ए-डिभिजन लिग
संस्करण२०१३
विजेतापुलिस फोर्स

प्रतियोगितामा विवरण सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीँहरू सम्पादन गर्नुहोस्