सहारा सुरूङ्गा गोल्डकप
सहारा सुरूङ्गा गोल्डकप' नेपाली चर्चित घरेलु फुटबल प्रतियोगीताहरू मध्येको एक फुटबल प्रतियोगिता हो।जुन झापाको सुरूङ्गामा आयोजना हुने गर्दछ।
स्थापना | २०१२ |
---|---|
क्षेत्र | नेपाल |
समूह सङ्ख्या | ८(२०७३) |
वर्तमान विजेता | एपीएफ क्लब (१ पटक) |
सबैभन्दा सफल क्लब | झापा ११ फुटबल क्लब एपीएफ क्लब (१ पटक) |
सहारा सुरूङ्गा गोल्डकप २०७३ |
यो प्रतियोगिताको प्रथम संस्करण २०७० सालमा आयोजना भएको थियो ।
इतिहास
सम्पादन गर्नुहोस्२०७० साल देखि यस फुटबल प्रतियोगिताको सुरूवाट भएको हो।भने यस फुटबल प्रतियोगिता २०७० देखि क्रमशः वर्षैपिच्छे सञ्चालन हुँदै आइरहेको छ।
विजेताहरू
सम्पादन गर्नुहोस्- २०७०:-?
- २०७१:-?
- २०७२ :- झापा ११ फुटबल क्लब
- २०७३ :- एपीएफ क्लब
प्रतियोगिता नतिजा
सम्पादन गर्नुहोस्संस्करण | वर्ष (वि.स.) | वर्ष (सन्) | विजेता | उपविजेता | फाइनल नतिजा |
---|---|---|---|---|---|
प्रथम | २०७० | २०१२ | |||
दोस्रो | २०७१ | २०१३ | |||
तेस्रो | २०७२ | २०१५ | झापा ११ फुटबल क्लब | ||
चौथो | २०७३ | २०१६ | एपीएफ क्लब | रूपन्देही ११ फुटबल क्लब | १-१ [५-३] |
आयोजक
सम्पादन गर्नुहोस्यस फुटबल प्रतियोगिताको आयोजकका रूपमा सुरूङ्गाा जेसिस क्लब रहेको छ।
पुरस्कार राशि
सम्पादन गर्नुहोस्नोट = २०७३ का अनुसार