सहयोगी बहुमुखी महाविद्यालय

सहयोगी बहुमुखी महाविद्यालय काठमाडौँ जिल्लामा रहेको एक क्याम्पस हो । २०२२ सालमा स्थापना भएको यो विद्यालय काठमाडौँको गोकर्णमा अवस्थित छ। यसले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएको छ।[१]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. त्रिभुवन विश्वविद्यालय सम्वन्धित क्याम्पसहरू वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-२४ मिति