सवाई नेपालीहरूमा निकै प्रसिद्ध र प्रचलित लय हो । यसलाई प्राचीन कालमा वीरछन्द वा वीरलय पनि भन्ने गरिन्थ्यो । लोकककाव्यका थुप्रै गाथाहरू यस लयमा पाइन्छन् । लेख्य सृजनामा यसको प्रथम प्रयोग चाहिं वसन्त शर्माको समुद्रलहरीको सवाई (१९०१) मा भएको पाइन्छ ।[१]


सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. पराजुली,कृष्णप्रसाद (मधुपर्क, २०५५ भदौ), नेपाली लोकक साहित्यमा लोकगीतको लयविधान, काठमाडौँ : गोरखापत्र संस्थान