सर्वेन्द्रनाथ शुक्ल

नेपालका राजनीतिज्ञ

सर्वेन्द्रनाथ शुक्ल तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का महामन्त्री हुनुहुन्छ । वहाँको जन्म रूपन्देही जिल्लाको जिगिनामा वि.सं. २००६ सालमा भएको हो । [१]वहाँ सम्पन्न परिवारमा जन्मनु भएको हो । वि.सं. २०४६ सालको राजनीतिक परिवर्तनपछि राजनीतिमा सक्रिय वहाँ राजनीतिज्ञ मात्र नभएर व्यवसायीका रूपमा पनि परिचित छन् ।

सर्वेन्द्रनाथ शुक्ल
जन्म२००६ साल
रूपन्देही जिल्ला
राष्ट्रियतानेपाली
पेशाराजनीति
कार्यकाल२०४६ साल
चिनारीको कारणमहामन्त्री तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)

राजनीति प्रवेश सम्पादन गर्नुहोस्


वैवाहिक जीवन सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्