सम गुरुत्व सतह (जियोइड)

सम गुरुत्व सतह (Geoid, जियोइड) ले पृथ्वीको गुरुत्वाकर्षणको प्रभावमा सागरको सतहको आकारलाई जनाउँछ। यो सतह महाद्वीपहरूमा पनि विस्तार हुन्छ। गौस(Gauss)ले यसलाई पहिलो पटक वर्णन गरेका थिए। उनका अनुसार यो " पृथ्वीको गणितीय आकृति " हो।[१] यो सतह गुरुत्वाकर्षण मापन र गणना मार्फत थाहा पाउन सकिन्छ।

जियोइड सतहका सबै बिन्दुहरूमा समान गुरुत्वाकर्षण बल हुन्छ। गुरुत्वाकर्षण बलले जियोइडमा लम्बवत दिशामा लाग्दछ, यानी जियोइड सतहहरू समानान्तर हुन्छन्।[२]

जियोइडको सतह।

विवरण सम्पादन गर्नुहोस्

 
  1. समुन्द्र
  2. पृथ्वीको भौतिक सतह
  3. ठाडो दिशा
  4. महादेश
  5. जियोइड

जियोइड सतह पृथ्वीको भौतिक जस्तै अनियमित हुन्छ। यद्यपि पृथ्वीको भौतिक "जमिन सतह" +८८०० मिटर ( माउन्ट एभरेस्ट ) र −११,००० मिटर ( मारियानास ट्रेन्च ) छ भने जियोइड +८५(आइसल्याण्ड) देखि −१०६ सम्म m (दक्षिणी भारत) रहेको छ। [३]

आकार सम्पादन गर्नुहोस्

जियोइड को असमान सतह रहेको छ।

 
Gal को एकाइहरूमा गुरुत्वाकर्षण सतहको त्रि-आयामी दृश्य।

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. Bestimmung des Breitenunterschiedes zwischen den Sternwarten von Göttingen und Altona durch Beobachtungen am Ramsdenschen Zenithsector, पृ: ७३, अन्तिम पहुँच २०२१-०७-०६ 
  2. Geodesy: The Concepts. Petr Vanicek and E.J. Krakiwsky. Amsterdam: Elsevier. 1982 (first ed.): आइएसबिएन ०-४४४-८६१४९-१, आइएसबिएन ९७८-०-४४४-८६१४९-८. 1986 (third ed.): आइएसबिएन ०-४४४-८७७७७-०, आइएसबिएन ९७८-०-४४४-८७७७७-२. एएसआइइन 0444877770.
  3. "Earth's Gravity Definition", GRACE – Gravity Recovery and Climate Experiment, Center for Space Research (University of Texas at Austin) / Texas Space Grant Consortium, ११ फेब्रुअरी २००४, अन्तिम पहुँच २२ जनवरी २०१८