समावर्तन संस्कार यो संस्कार केशान्त संस्कार सँग मिल्ने एक संस्कार हो यो संस्कार केशान्त संस्कार भन्दा पहिला गरिन्छ । यो संस्कारमा शिष्यलाई वैदिक मन्त्र उच्चारण गर्दै अष्ट घड़ा द्वारा स्नान गराउने सुगन्धित इत्र आदि लगाउने गरिन्छ ।

संस्कारहरूको महत्त्व सम्पादन गर्नुहोस्

विशेष व्याख्या सम्पादन गर्नुहोस्


सन्दर्भ सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्