समन्वित बाल विकास योजना (भारत)

एकीकृत बाल विकास सेवा योजना (संक्षिप्तमा आई सी डी एस) ६ वर्ष तकका उम्रका बच्चाहरु, गर्भवती महिलाहरू तथा स्तनपान गराने महिलाहरूलाई स्वास्थ्य, पोषण एवं शैक्षणिक सेवाहरूको एकीकृत पैकेज प्रदान गर्नु छ। महिला र बाल विकास मंत्रालयका अन्तर्गत १९७५मा प्रारम्भ गरिएको योजनाका द्वारा आँगनबाडी भवनहरु, सीडीपीओ कार्यालहरु एवं गोदामहरुका लागि ऋण प्रदान गरिन्छ। हालमा केन्द्र सरकार द्वारा योजनालाई प्रभावपूर्ण ढङ्गले क्रियान्वित गराउनका लागि केही नयाँ कदम उठाइएकाछन्। यसका अन्तर्गत ११-१८ वर्षका किशोर आयु वर्गको बालिकाहरुका लागि सेवाहरू, गैर सरकारी सङ्गठनहरूको प्रभावशाली भागीदारी र निगरानीलोई सुदृढ बनाइएको छ। २००९-१०का केन्द्रीय बजटका अनुसार यस योजनाका तहत सबै उपलब्ध सेवाहरू, प्रत्येक ६ वर्षका तलका बच्चाहरु को, गुणवत्ताका साथ सुनिश्चित गराइनेछ। २०१२-१३का केन्द्रीय बजटमा यस योजनामा १५८५० करोड रुपयाको धनराशि आवंटित गराइएको छ।[१]


सन्दर्भ सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

भारत २०११

About ICDS (Integrated Child Development Services Scheme) वेब्याक मेसिन अभिलेखिकरण २०११-०४-२३ मिति

The Integrated Child Development Services (ICDS) वेब्याक मेसिन अभिलेखिकरण २०१२-०६-२६ मिति

Integrated Child Development Services (ICDS) वेब्याक मेसिन अभिलेखिकरण २०१२-०६-२८ मिति