सन्त दर्शन स्वामी आनन्द अरूणद्धारा लिखित पुस्तक हो।यस पुस्तकमा विभिन्न सन्तहरूको जीवनी र तिनिहरूले सामाजमा पारेको प्रभावलाई कलात्मक रूपमा ब्याख्या गरिएको छ।