सधा (जन्म:१७ फेब्रुअरी १९८४, सद्दाफ मोहम्मद सेयद) भारतीय अभिनेत्री हुन् जो मुख्य रूपमा दक्षिण भारतको सिनेमामा काम गर्ने गर्छिन।[१]

सधा
जन्मसद्दाफ मोहम्मद सेयद
१७ फेब्रुअरी
रत्नागिरी, महाराष्ट्र भारत
पेशाअभिनेत्री
कार्यकाल२००२–वर्तमान

करियर सम्पादन गर्नुहोस्

उनको जन्म १७ फेब्रुअरी १९८४मा रत्नागिरी, महाराष्ट्र भारतमा भएको थियो। सधा एक मुस्लिम परिवारमा जन्मेकी हुन्। उनको बुवा डक्टर र उनकी आमा बैङ्कमा कार्यरत छन्। उनको पहिलो चलचित्र तेलुगू सिनेमाको जयम् हो। उनको आजसम्मको सबैभन्दा सफल चलचित्र २००५को तमिल चलचित्र अनियन हो (हिन्दी डब शीर्षक अपरिचित)। सधाको हिन्दी चलचित्र क्लिकलव खिचडी हुन।

जीवनी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "दक्षिण की फिल्मों की बेहतरीन अभिनेत्री", दैनिक ट्रिब्यून, १६ फरवरी २०१४, अन्तिम पहुँच २४ सितम्बर २०१४ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

"https://ne.wikipedia.org/w/index.php?title=सधा&oldid=1188173" बाट अनुप्रेषित