संयुक्त राष्ट्र जनसङ्ख्या कोष

संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष वा यूएनएफपिए संयुक्त राष्ट्रसंघको अङ्ग हो । यूएनएफपिएले संयुक्त राष्ट्रसंघबाट प्राप्त म्यान्डेटमा जनसङ्ख्या, प्रजनन् स्वास्थ्य र लैङगिक समानता जस्ता मानव विकास र उत्थानसंग सम्बन्धित विषयहरु छन् । यसको कार्यालय नेपालमा पनि रहेको छ जसलाई यूएनएफपिए नेपाल भनेर भनिन्छ ।

ढाँचा:जनसङ्ख्या

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्