संयुक्त गर्भनिरोघक चक्की
संयुक्त गर्भनिरोघक चक्की वा पिल्स महिलाले प्रयोग गर्ने परिवार नियोजनको अस्थाई साधन हो । यो विवाहित महिलाले परिवार नियोजन को लागि अथवा विवाहित वा अविवाहित महिला ले अन्य पुरुषहरु सँग यौन संपर्क राख्न चाहने महिला लाई नै उपयोगी हुन्छ।
संयुक्त गर्भनिरोघक चक्की (पील) | |
---|---|
विबरण | |
रोक्ने तरिका | हार्मोन सम्बन्धी |
पहिलो प्रयोग | ? |
असफल दर (first year) | |
सही उपयोग | 0.3% |
विशिष्ट उपयोग | 8% |
प्रयोग | |
Duration effect | 1–4 days |
Reversibility | Yes |
प्रयोगकर्ताको टिप्पणी | Taken within same 24-hour window each day |
Clinic review | 6 months |
फाइदा तथा बेफाइदा | |
एसटिडीबाट बचाउ | हुदैन |
Periods | Regulates, and often lighter and less painful |
Weight | No proven effect |
फाइदा | Reduced ovarian and endometrial cancer risks. May treat acne, PCOS, PMDD, endometriosis |
जोखिम | possible small increase in some cancers,[१][२] Small reversible increase in DVTs; Stroke,[३] Cardio-vascular disease[४] |
Medical notes | |
Affected by the antibiotic rifampin,[५] the herb Hypericum (St. Johns Wort) and some anti-epileptics, also vomiting or diarrhea. Caution if history of migraines. |
महिलाले चक्की खान छाडेपछि उनको प्रजनन् शक्ति चाँडै नै फर्कन्छ। यसबाट उनको महिनावारी चक्रमा कुनै असर गर्दैन। यदि चक्की खान छाडेपछि पनि महिलाले गर्भधारण गर्न सकेनन् भने यो समस्या पिल्स छोडेको कारणबाट नभई अन्य कुनै कारण हुनसक्छ।
प्रयोग विधि
सम्पादन गर्नुहोस्पिल्स को एक पुरियामा जम्मा २८ वटा चक्की हुन्छन्। २८ चक्कीहरू मध्ये २१ वटा सेतो र ७ वटा खैरो रंगका हुन्छ। सेतो चक्की हर्मोनल हो भने खैरो आइरन चक्की हो । यो चक्की हरेक दिन नबिराई खाने गरेमा गर्भ रहँदैन। तर यो चक्की खान छोडेमा महिलाले तुरुन्तै गर्भधारण गर्न सक्छिन्।
कार्य
सम्पादन गर्नुहोस्पिल्सले महिलाको डिम्बसयबाट डिम्ब परिपक्व भई निस्कने क्रियालाई रोक्छ। यसको कारणले मासिक डिम्ब निष्काशन हुन पाउँदैन। साथै पाठेघरबाट निस्कने तरल पदार्थलाई बाक्लो बनाउँछ र पाठेघरको भित्री भागलाई पातलो बनाई गर्भ रहन दिदैन । [६]
सन्दर्भ सूची
सम्पादन गर्नुहोस्www.webmd.com/sex/birth-control/birth-control-pills
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;IARC2007
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;oxford 1996a
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;KemmerenEtAl2002
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;BaillargeonMcClishEssahNestler2004
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ Planned Parenthood - Birth Control Pills
- ↑ www.webmd.com/sex/birth-control/birth-control-pills