संयुक्त उपक्रम
संयुक्त उपक्रम (अङ्ग्रेजी: Joint Venture) भनेको दुई वा दुई भन्दा बढी पक्षहरू मिलेर स्थापना गरेको व्यावसायिक निकाय हो। यसमा सम्बन्धित पक्षहरू बीच स्वामित्व बाँडफाँड, प्रतिफल र जोखिम बाँडफाँड तथा सुसाशन बाँडफाँड तय गरिएको हुन्छ। कम्पनीहरूले देहायका चार कारणहरूले गर्दा संयुक्त उपक्रमलाई चयन गर्ने गर्दछन्।
- बजारको पहुँच,
- सम्पत्ती तथा व्यावसाय एकिकृत गर्दा ठूलो परिमाणबाट हुने फाइदा
- परियोजना वा लगानीको जोखिमलाई बाँडफाँड गर्न,
- सिप तथा क्षमतामा पहुँचको लागि [१]
सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ Roos, Alexander; Khanna, Dinesh; Verma, Sharad; Lang, Nikolaus; Dolya, Alex; Nath, Gaurav; Hammoud, Tawfik, "Getting More Value from Joint Ventures", Transaction Advisors, आइएसएसएन 2329-9134। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०५-१२ मिति