सन्त रविदास

भारतीय कवि
(संत रविदासबाट अनुप्रेषित)

महान गुरुकवि सतगुरु रविदास ' सन्तहरूमा सर्व श्रेष्ठ गुरु उनसमाज सुधारक गुरु थिए अतः समाजमा भएको कुप्रथा विकृतिको घोर विरोधी थिए । त्यस कारण आफ्नो रचनाहरूको माध्यमले उनले समाजको विकृति पनि केही हद सम्म समाप्त गर्न ठुलो भूमिका निभएका थिए । उनको रचनाको विशेषता उनको वाणीको सरल एवं मधुर प्रयोग थियो जो ज्ञान दायक हुदा हुदै पनि प्रेमदायक हुन्थ्यो । जस्द्वारा सर्व साधारणको मनलाई छुन्थ्यो र सुन्ने वालालाई गहिरो प्रभाव पर्थ्यो । प्राचीन समय देखिनै भारत वर्षमा विभिन्न मत भएका दार्शनिक धार्मिक मान्छेहरू बसो बास गर्ने चलन रहेको छ अतः एक आपसमा मानवताको नाता (भाईचारा) बढाउन सन्तहरूको यसमा ठुलो योगदान छ यस्ता सन्त मध्ये सतगुरु रविदास जी अग्रगणी

सतगुरु रविदास
सतगुरु रविदास जी
व्यक्तिगत
जन्म
सतगुरु रविदास जी

1377
वाराणसी

जीवनी सम्पादन गर्नुहोस्


यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

बाह्य लिङ्कहरु सम्पादन गर्नुहोस्